२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

लेनदेन विवादमा पत्रकार महासंघ युएईका अध्यक्ष प्रकाउ

1467 Shares
Spread the love

युएईमा व्यवसाय गर्दै आएका नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल लेनदेन विवादमा प्रकाउ परेका छन्।

एक चिनियाँ नागरिकसँगको विवादपछि बस्याल प्रकाउ परेका सचिव मेघराज सापकोटाले जानकारी दिए।

उनका अनुसार ति चिनियाँ ग्राहकसँग पैसाको लेनदेन रहेको र पैसा नपाएपछि बस्यालसँग विवाद भएको थियो।

चिनियाँ नागरिकले प्रहरीमा उजुरी दिएपछि युएई प्रहरीले नियन्त्रणमा लिएको हो। विवादका क्रममा ति चिनियाँ नागरिकलाई सामान्य चोट लागेको जनाइएको छ।

प्रतिक्रिया