2335
Shares

काठमाडौं । अर्जेन्टिना विश्वकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुग्ने नपुग्नेमा द्धिविधा थियो । तर अचम्मैसंग पुग्यो ।
अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउँदै राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाएको हो । योसंगै अर्जेन्टिनाका फ्यानहरु खुशीले झुमेका छन् ।
खेलाडी पनि त्यसरी नै हौसिए ।
फरक फरक स्थानको यो भिडियो
https://youtu.be/7QwkGjNayrw