२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

अर्जेन्टिनाका फरक फरक फ्यान, कसरी मनाए खुशी [भिडियोसहित]

2335 Shares

काठमाडौं । अर्जेन्टिना विश्वकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुग्ने नपुग्नेमा द्धिविधा थियो । तर अचम्मैसंग पुग्यो ।

अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउँदै राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाएको हो । योसंगै अर्जेन्टिनाका फ्यानहरु खुशीले झुमेका छन् ।

खेलाडी पनि त्यसरी नै हौसिए ।

फरक फरक स्थानको यो भिडियो

https://youtu.be/7QwkGjNayrw

प्रतिक्रिया