२०८३, १९ असार शुक्रबार
×

ट्रेन्डिङ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

0 Shares
Spread the love

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया