काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने प्रक्रिया सुरु गरेको छ। बचतकर्ताको रकम फिर्ता गराउने दबाब बढिरहेका बेला समितिले पहिलो चरणमा १० वटा सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको हो।
समितिले जारी गरेको सूचनाअनुसार अब अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको विवरण पनि क्रमिक रूपमा सार्वजनिक गरिनेछ।
सार्वजनिक गरिएको सूचीमा
का साथै
सँग सम्बन्धित ठूला ऋणीहरूको नाम समावेश गरिएको छ।
समितिले सम्बन्धित ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी आफ्नो दायित्व पूरा गर्न निर्देशन दिएको छ।
तोकिएको अवधिभित्र ऋण राफसाफ नगरेमा
कानुनअनुसार कडा असुली प्रक्रिया अघि बढाइने
चेतावनीसमेत दिइएको छ।
पछिल्लो समय सहकारी क्षेत्रको संकटले हजारौँ बचतकर्ता प्रभावित भइरहेका बेला समितिको यो कदमलाई
बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई गति दिने प्रयास
का रूपमा हेरिएको छ।
समितिले अन्य ऋणीहरूको सूची पनि सार्वजनिक गरिने जनाएको छ र सबै ऋणीलाई समयमै सम्पर्कमा आउन आग्रह गरेको छ।
विश्लेषकहरूका अनुसार,
ठूला ऋणीहरूको नाम सार्वजनिक गर्नु
सहकारी क्षेत्रको वित्तीय अनुशासन पुनर्स्थापना गर्ने र बचतकर्ताको विश्वास फर्काउने महत्वपूर्ण कदम
हो।
तर वास्तविक सुधारका लागि
समेत आवश्यक रहने उनीहरूको भनाइ छ।