२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

व्यापारी दीपक भट्ट पक्राउ

0 Shares
Spread the love

काठमाडौं । व्यापारी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका भट्टलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरबाट पक्राउ गरेको हो ।

यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर विदेश जान समेत रोक लगाएको थियो । भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया