२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

आजदेखि एसइई परीक्षा सुरु

0 Shares
Spread the love

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखी देशभर औपचारिक रूपमा सुरु भएको छ ।

बिहानैदेखि विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुँदैछन् ।

प्रतिक्रिया