२०८३, २२ कार्तिक शनिबार
×

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

0 Shares

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

पुलको डण्डीमा पासो लगाएर झुण्डिएको अवस्थामा पहिचान नखुलेका एक व्यक्ति फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीले घटनाबारे नुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया