२०८२, २८ माघ मंगलवार
×

ट्रेन्डिङ

यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

0 Shares
Spread the love

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।

प्रतिक्रिया