२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

0 Shares
Spread the love

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार महानगरपालिकालाई स्पष्टीकरण सोधेको हो ।

७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमबारेमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बजेटबाट स्वीकृत हो कि अहिले निर्णय भएको के कसो हो ?

प्रतिक्रिया