२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

ईश्वर पोखरेलले पाए एमालेको टिकट

0 Shares
Spread the love

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने भएका छन्।

उनले आज पार्टीको टिकट पाएको स्रोतले जानकारी दियो ।

यसअघि शनिबारको सचिवालय बैठकले धेरै ठाउँको टिकटको टुँगो लगाउँदा काठमाडौं ५ को भने होल्ड गरिएको थियो । उनको टिकट सोमबार टुंगो लागेको हो ।

 

प्रतिक्रिया