२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

गगन थापाले सभापति पदमा मनोनयन दर्ता गराए

0 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी विशेष महाधिवेशनमा सभापति पदका लागि मनोनयन दर्ता गराएका छन् ।

अहिलेसम्म सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेकोले उनको प्रतिस्पर्धा कोसँग हुने वा निर्विरोध हुने भन्ने निश्चित छैन । मनोनयन दर्ताका लागि हिजो ३ जनाले मनोनयन फाराम लिएका थिए ।

सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो ।

प्रतिक्रिया