२०८३, १८ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

गगन-विश्वको प्रतिवेदन पारित

0 Shares
Spread the love

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ।

उनीहरूले हिजो पेश गरेको प्रतिवेदन हलले आज पारित गरेको हो । महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

यससँगै आजका लागि बन्दसत्र सकिएको छ ।

प्रतिक्रिया