२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

प्रेसले लोकतान्त्रिक संस्कारको पैरवी गर्ने शेखर कोइरालाको विश्वास

0 Shares
Spread the love

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सम्पूर्ण पत्रकारलगायत सञ्चार क्षेत्रलाई राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना व्यक्त गरेका छन् ।

कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै नेपाली प्रेसले सधैँ पारदर्शी, उत्तरदायी समाज निर्माण गर्दै सुशासनको पक्षमा अझ दृढताका साथ निरन्तर उभिने र लोकतान्त्रिक संस्कृतिको निरन्तर पैरबी गर्नेमा आफ्नो दृढ विश्वास रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया