२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

विश्वकपमा आएका काला पर्यटकसँग रसियाका वेश्याहरूले सेक्स गर्न नमानेपछि…

2480 Shares

एजेन्सी । रसियामा भइरहेको विश्वकप फुटबल अहिले विश्वकै नजरमा छ। त्यो विश्वकप हेर्न पचासौं देशका नागरिकहरु रसियामा गएका छन्।
यतिबेला रसियाका बिभिन्न सहरहरूबाट रसियन वेश्याहरूलाई स्थानीय प्रहरी अन्य सहरहरुमा धपाएका छन्। ठूलो व्यापार हुने यस बेला प्रहरीका चेतावनीका कारण उनीहरूले सहर छाडेका हुन्।

बढीजसो रसियाका वेश्या महिलाहरूले भने विश्वकपका समयमा आएका काला पर्यटकहरूसँग सेक्स गर्न मानेका छैनन्। मस्कोका एकजना कानुनविदका अनुसार सेक्सपछि हुने सन्तान विविध मिश्रित हुने डरले उनीहरूले काला पर्यटकसँग सेक्स गर्न नमानेका हुन्।

रसियन वेश्या महिलाहरु प्राय विदेशमा विवाह गरेर सम्बन्ध टुटेपछि उनीहरु यौन व्यवसायमा लागेको बताइन्छ। उनीहरू काला विदेशी पर्यटकसँग सुत्न नमानेको त्यहाँको संसदको परिवार, महिला र बालबालिका समितिकी प्रमुख तमारा प्लेन्टोभाले बताएकी छन्। ‘महिलाहरू आफ्ना बच्चालाई राम्रा देख्न चाहान्छन् र आफैंसँग राख्न चाहान्छन् । कालाहरुसंग सेक्स गर्दा काला नै बच्चा जन्मिने भन्दै उनीहरुले सेक्स गर्न नमानेकी हुन्।

सोभियत संघका बेलादेखि रसियाका महिलासँग विदेशी काला पुरुषको सम्बन्धपछि अश्वेत बालबालिकाको जन्म भएको थियो। कालो बच्चा जन्मिएको भन्दै त्यो बच्चालाई रसियामा निकै अपहेलना भएको थियो। त्यसैले कालाहरुसंग सम्भोग गर्दा काला बच्चा हुने भन्दै उनीहरुसंग सम्भोग गर्न नमानेको बताइन्छ।

दक्षिण अमेरिकी, अफ्रिकी र युरोपकै पनि कतिपय काला जातीसँग उनीहरू रात विताउन तयार नहुनुको कारण आफ्ना बालबालिकाले भोग्नुपर्ने अवहेलना नै भएको पनि बताइन्छ।

कतिपय कानुनकर्मीले विदेशी मानिसले विश्वकपको दौरानमा सम्बन्ध राख्दा विभिन्न प्रकारका रोगका भाइरसहरु समेत संक्रमण हुनसक्ने खतरालाई रसियाका यौनकर्मीले उनीहरुसंग सेक्स गर्न नमानेको बताइन्छ।

प्रतिक्रिया