२०८२, १० बैशाख बुधबार
×

ट्रेन्डिङ

सगरमाथा संबादमा सहभागी हुन बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाइ नेपालले दियो निम्तो

0 Shares

काठमाडौं । आगामी मे महिनामा हुने ‘सगरमाथा संबाद’मा उपस्थितिका लागि नेपालले बिमेस्टकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ।

 

थाइल्याण्डको राजधानी बैंककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री आरजु राणाले जानकारी दिएकी छिन् ।

 

उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक काठमाडौंमा हुने घोषणासमेत भएको छ ।

प्रतिक्रिया