२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

विवाहको मण्डपमा पेटमा बच्चा लिएर बसेका थिए यी दश बलिउड अभिनेत्री

2048 Shares

एजेन्सी। बलिउडका नायक नायिकाबीचको अफेयर्स र विवाहको खबर त सामान्य हुन्। तर यसबीचमा केही यस्ता कलाकार पनि छन्, जसले गोप्य तरिकाले विवाह गरेर घरजम गरेका छन्।  आज हामी यस्तै दश अभिनेत्रीको विषयमा चर्चा गर्दैछौं, जो विवाहभन्दा पहिला नै गर्भवती भएका थिए।

 

 

सबैभन्दा पहिला चर्चा गरौं अभिनेत्री कोंकण सेनको। कोंकणा बंगाली अभिनेत्री हुन् र उनको अभिनयबाट जो कोही पनि प्रभावित भएको छ।  कोंकणा सेन अभिनेता रणवीर शोरेसँग २००७ देखि डेट गरिरहेकी थिइन्। र उनीहरुले २०१० मा विवाह पनि गरे। विवाहको ६ महिनापछि कोंकणाले छोरालाई जन्म दिइन्। तर २०१५ देखि यो जोडी छुट्टाछुट्टै बसिरहेको छ।

 

 

बलिउडकी सुन्दर अभिनेत्री सेलिना जेट्लीको नाम पनि यो लिस्टमा आउँछ। उनी पनि विवाह भन्दा पहिला नै गर्भवती थिइन्। उनले आफ्नो अष्ट्रेलियन ब्वाइफ्रेण्ड पीटर हगसँग जुलाई २०११ मा विवाह गरिन् र विवाह भएको आठ महिनापछि मार्च २०१२ मा जम्ल्याहा बच्चालाई जन्म दिइन्।

 

 

९० को दशककी हिट अभिनेत्री महिमा चौधरी पनि विवाह भन्दा पहिला नै गर्भवती थिइन्। उनले २००६ मा बबी मुखर्जीसँग विवाह गरिन् र विवाह गरेको केही महिनापछि उनले छोरीलाई जन्म दिइन्।

 

 

अभिनेता अरबाज खानकी साली तथा अभिनेत्री अमृता अरोराले आफ्ना ब्वाईफ्रेण्ड शाकील लडकसँग ४ मार्च २००९ मा विवाह गरेकी थिइन्। उनी पनि विवाह भन्दा पहिला नै गर्भवती भएको समाचार सार्वजनिक भएको थियो।

 

 

यो लिस्टमा बलिउड चर्चित अभिनेत्री श्रीदेवीको नाम पनि आउँछ। श्रीदेवीमात्रै यस्ती अभिनेत्री हुन् जसले विवाह पूर्वनै आफू गर्भतवी भएको खुलासा गरेकी थिइन्। उनले फिल्म निर्माता बोनी कपुरसँग विवाह गरेकी थिइन्। उनको विवाह भएको सात महिनापछि छोरी जन्मिएकी थिइन्।

 

 

दक्षिण भारतीय फिल्मका सुपरस्टार कमल हसनकी दोस्री श्रीमती अभिनेत्री सारिकाको नाम पनि यो लिस्टमा आउँछ। विवाह पूर्व अहिलेकी अभिनेत्री श्रुति हसन आमा रासिकाको पेटमा थिइन्।

 

 

बलिउडमा फिल्ममा आइटम गीत र क्यारेन्टर रोलमा अभिनय गर्ने अभिनेत्री नीना गुप्ता पनि विवाह भन्दा पहिला नै गर्भवती भएकी थिइन्। उनी चर्चित क्रिकेटर विवियन रिचडर््सँग रिलेशनशीपमा थिइन्। तर विवियनले आफ्नी पहिली श्रीमतीलाई छोड्न अस्विकार गरेकी थिइन्। यस्तोमा उनले अर्के विवाह गरिनन् र आफ्नी छोरीलाई हुर्काएर बसिन्।

 

बिग बोसबाट चर्चित भएकी पाकिस्तानी मोडल तथा टिभी होस्ट विना मलिकले व्यापारी असद बशीर खान खट्टकसँग २५ डिसेम्बर २०१३ मा विवाह गरिन्। उनले सेक्टेम्बर २०१४ मा छोरालाई जन्म दिइन्। उनी पनि विवाह भन्दा पहिला नै गर्भवती भएकी थिइन्।

 

 

ब्रिटिश इण्डियन सितारा बाधक तथा कम्पोजर अनुष्का शंकरले सेक्टेम्बर २०१० मा बेलायती निर्देशक जो राइटसँग विवाह गरिन् र फेब्रुअरी २०११ मा एक छोरालाई जन्म दिइन्।

प्रतिक्रिया