२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौंमा

0 Shares
Spread the love

काठमाडौं। भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन्। उनीलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा छन्। उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया