२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

0 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको  उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया