२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री दाहालद्वारा इजरायलमा रहेका नेपाली विद्याथीसँग भिडियो संवाद

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको आक्रमणपछि इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीहरुसँग कुरा गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री दाहालले इजरायलको बंकरमा रहेका ९ जना विद्यार्थीहरु मध्ये विपिन सुवेदीसँग भिडिओ कुराकानी गर्नुभएको हो ।

प्रधानमन्त्री उनीहरूलाई उद्धार गर्ने तयारीमा रहेको रहेको भन्दै यथाशीघ्र उद्धार गरिने बताउनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले उद्धारको विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् परिषद वैठक र त्यसलगत्तै सर्वदलीय बैठक बोलाइएको जानकारी पनि विद्यार्थीहरुलाई गराउनु भएको जनाइएको छ ।

प्रतिक्रिया