२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

चीन-नेपालबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

0 Shares

काठमाडौं। नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार कृषि, पूर्वाधार, विद्युतलगायतका १३ वटा परियोजनामा हस्ताक्षर भएको छ। सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।

प्रतिक्रिया