२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक

0 Shares

यूरोप। गायक तुलसी सिवाकोटीले नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् ।

डीपी खनालको शब्द रहेको गीतमा नवीन कार्कीको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन् ।
भिडिओको निर्देशन तथा छायांकन विवेक लामा तामाङले गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन् ।

भिडिओलाई शिवाकोटीको अफिसियल युट्यूब च्यानलमार्फत रिलिज गरिएको छ । भिडिओमा युरोपको मनोरम दृश्यलाई समेटिएको छ भने नेपाली नारीको सांस्कृतिक झल्को दिने प्रयास गरिएको छ ।

प्रतिक्रिया