२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

1729 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्ने बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुने विषयमा छलफल हुनेछ। बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि अनुमोदन गर्ने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रतिक्रिया