332701
Shares
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतका सभापती महेश कुमार दाहालले गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल बिजयी हुनुभएकोमा बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
दाहालले पौडेल नेपालमा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले राष्ट्र हितलाई केन्द्रमा राखी सम्पूर्ण नेपालीहरुको अभिभावकिय भूमिका निर्वाह गर्ने विश्वा व्यक्त गरे ।
