२०८३, २२ कार्तिक शनिबार
×

पल शाहले पाए सफाइ, भाेलि जेलमुक्त हुने

1284 Shares

काठमाडौँ — उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको छ ।

जबर्जस्ती करणी अभियोगमा शाहलाई सफाइ दिने फैसला गरेको हो ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।

यो आदेशसँगै शाह थुनामुक्त हुने भएका छन् ।

प्रतिक्रिया