२०८०, ९ आश्विन मंगलवार
×

ट्रेन्डिङ

प्रधानमन्त्री दाहाल र बेलायती राजदूतबीच भेटवार्ता

286377 Shares

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँहरूबीच दुई देशबीच रहेको पुरानो सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।

प्रतिक्रिया