२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

‘भर्खर त आधी उमेर गयो, एकजना असल जीवनसाथी चाहिन्छ’ (भिडियो कुराकानी)

2444 Shares
Spread the love

काठमाडौँ। हास्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध टुटेपछि मिना ढकाल आफूलाई कलाकारितामा अगाडि बढाउन निकै नै सङ्घर्षरत छिन्। दुई ओटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी उनले चलचित्र निर्माण र उक्त चलचित्रमा मुख्य भूमिकामा देखिने घोषणा गरिसकेकी छिन्।  चलचित्रमा एक करोड भन्दा बढी लगानी हुनेछ।  हिन्दु महिलाहरूको महान् चाड तीज नजिकिँदै गर्दा उनले तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ल्याउँदैछिन्।

यसैबीच एक अन्तर्वार्तामा गायिका मिना ढकालले भर्खर आधी उमेर गयो बताउँदै बाकी  जीवन कटाउन एकजना असल जीवनसाथी त चाहिने बताइन्।

हेर्नुस् अन्तर्वार्ता।

प्रतिक्रिया