1247
Shares
काठमाडौं । मिलेनियम चयालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता आइतबार प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।
योसँगै एमसीसी अनुमोदन हुने कि नहुने कुराको अन्त्य भएको छ ।
सत्तारुढ सदहरुबीच नै एमसीसीका बिषयमा लामो सयमसम्म एक मत भएको थिएन तर आइतबार बिहान सत्ता गठबन्धनमा सहभागी दलहरुबीच एमसीसीलाई व्याख्यात्मक घोषणा सहित अनुमोदन गर्ने सहमति भएको थियो ।