२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

विश्वकप फुटबल : आज अर्जेन्टिना क्रोएसियासँग भिड्ने, यस्तो छ खेल तालिका

2297 Shares

काठमाडौँ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेलमा ६ टोली भिड्दै छन्।

पहिलो खेलमा समूह सीमा रहेका डेनमार्क र अस्ट्रेलिया भिड्दैछन्। जुन खेल नेपाली समय अनुसार बेलुकी पौने ६ बजेदेखि सुरु हुनेछ।

त्यस्तै पौने ९ बजेदेखि सुरु हुने दोस्रो खेलमा सोही समुहका फ्रान्स र पेरु भिड्नेछन्।

त्यस्तै तेस्रो खेलमा समूह सीमा रहेका अर्जेन्टिना र क्रोएसिया भिड्ने छन्। जुन खेल राति पौने १२ बजेदेखि सुरु हुनेछ।

प्रतिक्रिया