२०८३, १ मंसिर सोमबार
×

उपत्यकामा एक साता निषेधाज्ञा थपियो

707 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ ।

प्रतिक्रिया