२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

खोप उपलब्ध गराउने प्रतिवद्धताका लागि देउवाले दिए बाइडेनलाई धन्यवाद

1489 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाललाई कोरोना विरुद्ध खोप उपलब्ध गराउने प्रतिवद्धता गरेकोमा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

सभापति देउवाले टुइट गदै नेपाललाई खाप उपलबध गराउने अमेरिकाको निर्णयप्रति राष्ट्रपति जो बाइनेलाई धन्यवाद दिनु भएको हो । उहाँ लेख्नुहुन्छ ‘मलाई लाग्छ कि यो बहुमूल्य सहयोगले नेपाल/अमेरिका मित्रतालाई थप अघि बनाउनेछ।’

प्रतिक्रिया