२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

आमिर र अमिताभको ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर रिलिज(भिडियो )

1878 Shares
Spread the love

बलिउड अभिनेता आमिर खानको प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ ।

भीएफएक्सको प्रयोग गरिएको चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खानका साथै नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा रहेका छन् ।

भारत र व्रिटेनबिच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको चलचित्र नोभेम्बर ८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया