२०८३, १ मंसिर सोमबार
×

नेपाल संसारका सम्पादक केसीलाई मातृशोक

902 Shares

काठमाडौँ । नेपालसंसार डटकमका सम्पादक मन्दिप केसीलाई मातृशोक परेको खबरले नेपालसंसार डटकमका साथीहरु मर्माहत भएका छौ ।

केसीको माता सुशिला केसीको बुधवार निधन भएको हो ।

यस दुखद घडीमा नेपाल संसारका टिम स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त मित्र मन्दिप केसी सहित समस्त केसी परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया