२०८३, १ मंसिर सोमबार
×

गीतकार हरिहर निरौलाको ‘भरोसाको दियो’ सार्वजनिक (भिडियो सहित)

3839 Shares

काठमाडौं । गीतकार हरिहर निरौलाको शब्दमा  गायक सत्यराज आचार्यको आवाजमा ‘भरोसाको दियो’ बोलको गीत सार्वजनिक भएको छ ।

विशाल ढकालले संगीतबद्ध गरेको सो गीतको म्युजिक भिडियोमा गायक सत्यराज आचार्य, अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गरेका छन् । गायक आचार्यले निर्देशन गरेको सो भिडियो सत्य–स्वरुप यूट्युब च्यानलबाट  सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया