42752
Shares
काठमाडौं । कलाकार दिपक शर्माको निर्देशनमा ‘श्रीमती काँ पुग्लान’ गिती भिडियो सार्वजनिक भएको छ ।
अरिना इन्टरटेन्टमेन्ट युट्युव च्यालन मार्फत सोमवार सार्वजनिक सो भिडियोमा जीवन श्रेष्ठ, करुण गन्धर्व , सविता रेस्मी मगरको स्वर रहेको छ ।
वल्र्ड कभरेज मिडिया लिमिटेडकोले सम्पादीत सो गीतको तथा संगित जीवन श्रेष्ठको रहेको छ भने म्युजिक एरेन्जमेन्ट खड्क गन्धर्वले गरेका छन् । पारिवारिक कथामा आधारित म्युजिक भिडियोको निर्माता मिन रेस्मी मगर हुन् ।