२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

विश्वमा एकैदिन थप ५ लाख ३४ हजार १९३ जनामा कोरोना पुष्टि

853 Shares
Spread the love

काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ७९ लाख दुई हजार ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ७०१ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ हजार ६११ पुगेको छ।

अहिलेसम्म चार करोड ६९ लाख ८७ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्।

हाल विश्वमा एक करोड ९३ लाख ६५ हजार ६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २१६ जना गम्भीर बिरामी छन् ।

 

 

प्रतिक्रिया