२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालमा हालसम्म १ लाख ७९ हजार २४२ कोरोना संक्रमित निको भए

807 Shares
Spread the love

काठमाडौं- नेपालमा कुल कोरोना संक्रमितमध्ये १ लाख ७९ हजारभन्दा धेरै निको भएका छन् ।

हालसम्म संक्रमित भएका २ लाख ११ हजार ४७५ मध्ये १ लाख ७९ हजार २४२ जना निको भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार २४७ कोरोना संक्रमितको ज्यान गइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । अहिले क्वारिन्टिनमा १ हजार १३ जना छन् ।

प्रतिक्रिया