२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय पुग्यो, पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु

1283 Shares
Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घन्टामा १० जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १० जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेको संख्या पनि ६ सय पुगेको छ ।

प्रतिक्रिया