२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु : मृतकको संख्या ५६३ पुग्यो

791 Shares
Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा ९ जनाको कोरोना संक्रमणका कारणले ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगेको छ ।

प्रतिक्रिया