२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

२७ फोटोमा हेर्नुहोस् विश्वकप मैदानमा जवानीको आगो लगाउने सुन्दरीहरु

2376 Shares
Spread the love

 

एजेन्सी। फिल्डमा खेलाडीको गतिले फुटबललाई जति अरु खेलभन्दा फरक देखिन्छ उत्तिकै रमाइलो दृश्य स्टेडियममा मैदानबाहिर पनि देखिन्छ । मैदानबाहिर दर्शकदीर्घामा यतिसम्म रमाइलो माहोल हुन्छ कि त्यसलाई हेर्दा खेलको रोमान्च पनि केहीबेरको लागि भुलिन्छ । फुटबल खेलको दौरान खेलाडीको सबैभन्दा ठूलो शक्ति उनीहरुलाई समर्थन गर्न पुग्ने उनीहरुका फ्यान हुन्छन् । रुसमा चलिरहेकोफिफा विश्वकपमा सुन्दरी फ्यानहरुले जोकोहीलाई मोहित बनाइरहेका छन् । २७ फोटोमा हेर्नुहोस् क्यामेरामा कैद भएका विभिन्न देशका महिला फ्यानहरु ।

 

प्रतिक्रिया