5477
Shares
काठमाडौं । आईसीडब्लूएको निमन्त्रणमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।
प्रचण्ड पर्सि बिहिबार भारत भ्रमणमा जाने भएका हुन् । उनी भारत भ्रमनको तीन दिनपछि चीनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । छिमेकी मुलुकको भ्रमन राष्ट्रिय हित र विकास निर्माण बाहेक अरु केही एजेण्डा नभएको प्रचण्डले बताए ।
.jpg)
प्रचण्डले विदेशमन्त्री शुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका साथै राजनीतिज्ञ, बुद्धिजिवीहरुलाई पनि भेट्नेछन् ।