२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

हामी नेपाली मलेसियाले लक डाउन पीडित नेपालीहरुलाई खाद्यन्न सहयोग

3130 Shares
Spread the love

हामी नेपाली मलेसियाको (COVID19 ) टास्क फोर्स आपतकालीन कोषबाट लक डाउन पीडित नेपालीहरुलाई खाद्यान्न सहयोग ।

विश्व महामारी को रुपमा फैलिदै गरेको कोरोना भाइरस Covid-19 रोकथाम तथा नियन्त्रण गर्न मलेसियान सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश MCO का कारण मलेसियामा कयौं नेपालीहरुलाई खाद्यान्न अभाव भइ समस्यमा परेका छन। यसै क्रममा हामी नेपाली मलेसियाको ईमर्जेन्सी कोषबाट ५ जना नेपालीलाई खाद्यान्न सहयोग गरेको छ ।

1Kg दाल 1 kg आलु 10 kg चामल 1प्याकेट नुन 1 प्याकेट तेल 1 kg प्याज र 1 क्रेट अण्डा लगायतको खाद्यान्न सामाग्री सहयोग गरेको छ।

हामी नेपाली ग्लोबल शाखा मलेसियाको टास्क फोर्स समिति COVID १९ आपतकालीन कोषले नेपालीहरुको दुख र अवस्थलाई बुझी निरन्तर सहयोग गर्नेछौं । मलेसियामा खाद्यान्न अभाव तथा त्यस्तो अप्ठ्यारो स्थितिमा पर्नु भएको छ भने तुरुन्तै तल दिएका covid-१९ संयोजक समिति तथा सस्थाको प्रतिनिधिहरुको नम्बर मा सम्पर्क गर्नु हुना हार्दिक अनुरोध गर्दछौं ।

१.जगत सिङ तामाङ
-0172872144
२.फुर्बा दोर्जे मोक्तान
-01127014290
३.प्रकाश वाइबा
-0187672941
४. लनाम तामाङ
-0184017807
५.मिलन दोङ
– 0182805958
६.दिनेश थिङ
-0143847322
७.मनिष स्याङ्तान
-0112424 2265
८.सुरेन आले मगर
-01160552068
९. बिजय दोङ
-01127379210

 

 

प्रतिक्रिया