२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

थप ९ जनामा काेराेना संक्रमण पुष्टि, नेपालमा काेराेना संक्रमितकाे संख्या ४५३

995 Shares
Spread the love

काठमाडौं । बिहीबार थप ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा ८ जना र रुपन्देहीमा १ जना गरी थप ९ जना संक्रमित थपिएका हुन् ।

यसरी नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । हालसम्म नेपालमा कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको छ भने ४९ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया