२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

1020 Shares
Spread the love

काठमाडौं । कपिलवस्तुमा २ जनामा कोरोनाका संक्रमण देखिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय नाघेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणबाट कपिलवस्तुका १६ वर्षिया र २२ वर्षिया पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया