२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

फेरि अर्का नेता पक्राउ परेपछि झस्किए विप्लव, भने टुलुटुलु हेरेर बस्दैनौं (विज्ञप्तीसहित)

1849 Shares
Spread the love

फाईल फोटो


काठमाडौं । विप्लव नेतृत्वको नेकपातर्फ नियन्त्रण उन्मुख रहेको वर्तमान ओली सरकारले फेरि विप्लवका अर्का नेतालाई पक्राउ गरेको छ । हालै विप्लव पछिको वरियतामा दोस्रो तहमा रहेका प्रकाण्डलाई प्रकाउ गरेर हिरासतमा राखेको प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्दीय सदस्य चन्द्र बहादुर खड्का असललाई गिरफ्तार गरेर बेपत्ता बनाएको छ ।

नेताको गिरफ्तारी पछि विप्लवले विज्ञप्ति मार्फत कडा चेतावनी दिएका छन् । हेर्नुहोस् विज्ञप्ती

प्रतिक्रिया