२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

गोकर्णेश्वर वडा नं. ८ मा अध्यक्षको संयोजकत्वमा कोरोना रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन

3104 Shares
Spread the love

काठमाडौं- गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ ।

आज बसेको बैठकले वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुङ्गानाको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ।

समितिमा विभिन्न सदस्यहरु छन्। रोकथाम तथा पूर्व तयारी गर्नका लागि गठन भएको समितिमा

१ .सदस्य- भरत गुरुङ – ९८५११०७०७- (खाद्यान्न तथा ग्यास)

२.सदस्य- सुवास श्रेष्ठ – ९८४१३८८१३५ -(खाद्यान्न तथा ग्यास)

३.सदस्य- विजय कुमार आचार्य- ९८४१३८६१३ – (औषधि पसल)

४. सदस्य- उमेश तामाङ्ग – ९८४१५९८०३९- (खाद्यान्न तथा ग्यास)

५.सदस्य- श्री चन्द्र नगरकोटी – ९८४३२३५००५- (खाद्यान्न तथा ग्यास)

६. सदस्य- बिरेन्द्र श्रेष्ठ- ९८४९१७००६०- (खाद्यान्न तथा ग्यास)

७. सदस्य- लक्ष्मण चौलागाइ- ९८५११६३८८७- (स्वयम सेवक) 

८. सदस्य- राजेश दाहाल- ९८५१२०५२५९(ग्यास पसल )

९. सदस्य – लक्ष्मी पडासैनी- ९८४१३४६५०८ – (खाद्यान्न पसल)

१०. सदस्य – रोशन देवकोटा- ९८५१०६६६१- (औषधि पसल)

११. सदस्य – कुमार श्रेष्ठ- ९८४१३४५६७७- (स्वयम सेवक) 

१२. सदस्य – मदन श्रेष्ठ- ९८४१४४२०५१- (स्वयम सेवक) 

१३ . सदस्य – सुमन लामा –९८४१९७५८१०- (स्वयम सेवक) 

१४. सदस्य – दिनेश राई – ९८४१३९०३३२- (स्वयम सेवक) 

१५. सदस्य – रविन्द्र चापागाई- ९८५११४४२०२- (स्वयम सेवक) 

१६. सदस्य – कृष्ण प्रसाद नेपाल- ९८४१८१०८४५ (स्वयम सेवक) 

१७. सदस्य – लालचन्द्र ढकाल- ९८४३५४९०४९- (खाद्यान्न पसल)

(स्वास्थ्य परामर्श)को लागि

  • डा. सुवास प्याकुरेल (हेल्प कन्सने नेपाल)- ९८५१११५३०६ , ९८४१४८५६०३ – (संयोजक)
  • डा.सतीशकुमार देव (त्रि.वि शिक्षण अस्पताल)- ९८५१११०५९९ – (सदस्य)
  • डा. सन्तोष गौतम (किस्ट मेडिकल कलेज)- ९८५११८५३७५ – (सदस्य)
  • डा.पवनराज चालिसे (पि.बि.शिक्षण अस्पताल)- ९८५१०६७९८०- (सदस्य)
  • डा.युवराज खरेल (नेपाल आर्थोपेडिक अस्पताल)- ९८५१०६१२७८- (सदस्य)
  • डा.रमेश ढकान  (शंकरपुर अस्पताल)- ९८४१०६९९४५- (सदस्य)
  • हरिप्रसाद उपाध्याय (स्वास्थ्य तथा वातावरण शाखा प्रमुख , गो.नपा.)- ९८४१३९१०००– (सदस्य)
  • डा. सिर्जना पाण्डे (गोकर्ण प्राथमिक अस्पताल प्रमुख)- ९८४९०२२८१५– (सदस्य)
  • डा. उर्मिला भारती (नेपाल मेडिकल कलेज ,आत्तरखेल ) – ९८६३२७७७२२– (सदस्य)
  • डा.समिर थापा (नेपाल मेडिकल कलेज ,आत्तरखेल )- ९८६३२७७७९८– (सदस्य)

वडा अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो ।

 

 

प्रतिक्रिया