२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुलुकी ऐन र कर आतंकबारे छलफल हुने

2336 Shares
Spread the love

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक भदौ ८ गते विहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।

बैठकमा समसामयिक राजनीति, महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो एवं कर आतंक छलफलका विषय रहने प्रवक्ता शर्माले जानकारी दिए।

कांग्रेसले देशव्यापी कर अातंक सिर्जना गरेकाे भन्दै सरकारकाे अालाेचना गर्दै अाएकाे छ।

प्रतिक्रिया