२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

कोरोना भाइरस: राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

1368 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बैठक स्थगित गरिएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगापछि बैठक शुक्रबारबाट अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेका हुन् ।

प्रतिक्रिया