२०८३, ७ आश्विन बुधबार
×

ट्रेन्डिङ

दाहालले गोठाटारको आफ्नो घर निःशुल्क क्वारेन्टाइनका लागि दिने

3531 Shares
Spread the love

लण्डन । समाजसेवी बालकृष्ण दाहाल तथा उनका पत्नी ममता कार्कीले आफ्नो गोठाटारस्थित घर क्वारेन्टाइनमा बस्न चाहने नेपाली वा विदेशीका लागि निःशुल्क दिने भएका छन् । फेसबुकमा पोस्ट गर्दै उनले यस्तो जानकारी दिएका हुन् । दाहालले आज बिहान फेसबुकमा आफ्नो घरको फोटोसहितको पोस्ट गर्दै यसको जानकारी दिएका हुन् ।

प्रतिक्रिया