2253
Shares
काठमाडौं । कोरोना भाइरस संक्रमणले दिनमा एउटै देशमा अहिलेसम्मकै बढी मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणका कारण इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको हो।
जुन संख्यामा यो संक्रमणका कारण अहिलेसम्म मृत्यु भएको थिएन। योसँगैै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ९७८ पुगेको छ।