२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

काेराेनाकाे त्रास: आफन्तको स्वागत र बिदाइ गर्न विमानस्थल नजानू

2351 Shares
Spread the love

काठमाण्डाै – त्रिभुवन विमानस्थले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क (मुखावरण) लगाउन पनि विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

यस्तै विमानस्थलले भिटिजर पास वितरण पनि अहिलेलाई स्थगित गरिएको पनि विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया